‘रअ’का नेपाल प्रमुख भट्नागर काठमाडौंमा


न्युज अफ नेपाल, काठमाडौं ।

भारतीय गुप्तचर एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राजिव राय भट्नागर काठमाडौं आइपुगेका छन् । उनी शुक्रबार साँझ एयर इण्डियाको बिमानबाट काठमाडौं आइपुगेका हुन् । रअको नेपाल स्टेशन भटनागरले सम्हाल्ने भएका छन् ।

उनले एक हप्तापछि कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले जनाएको छ । राजिव यसअघि भुटानमा थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।