सरकारद्वारा मधेस आन्दोलनका १२० जनाको मुद्दा फिर्ता लिने निर्णय (सूचिसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले मधेस आन्दोलनकाे १५ वटा मुद्दामा १२० जना प्रतिवादी भएको मुद्दा फिर्ता लिएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णय सार्वजनिक गर्दै सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्