भूकम्पबाट भएको मानवीय क्षति



मृत्यु: ८,९७९
घाइते: २२,३०९
भौतिक क्षति
निजी आवास: करिब १० लाख
पुनर्निर्माण अनुदान सम्झौता गरेका लाभग्राही: ८,१०,४२७
शिक्षण संस्था: ७,५५३
विद्यालय कक्षा कोठा: ४९,६८१
स्वास्थ्य संस्था: १,१९७ ९पूर्ण क्षति – ५४४, आंशिक क्षति – ६५३०
सरकारी भवन: ४१५
सांस्कृतिक सम्पदा: ९२० ९विश्व सम्पदा क्षेत्र– १७००
सुरक्षा निकायका भवन: ३८३ ९नेपाल सेना– २०४, नेपाल प्रहरी– १३९, सशस्त्र प्रहरी– ३१,
राष्ट्रिय अनुसन्धान विभाग– ९०
खानेपानी संरचना: ३,२१२
सडक: ५३
मानव बस्ती: २९९
भूकम्पबाट अति प्रभावित जिल्लाहरू: ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपालचोक, काभ्रेपलान्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर
भूकम्पबाट कम प्रभावित जिल्लाहरू: संखुवासभा, भोजपुर, धनकुटा, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी

प्रतिक्रिया दिनुहोस्