इनारमा डुबेर बालकको मृत्यु



दाङ ।

यहाँ इनारमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

घोराही उपमहानगपालिका–६ भैसापथ्रा निवासी छ वर्षीय बालक प्रज्वल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिमेकी कुमानन्द नेपालीको इनारमा डुबेर गम्भीर घाइते भएका बालक परियारलाई उपचारका लागि लमही ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्