खुलेको गगन झुकेको सूर्य



काठमाडौं ।

सोमबार सूर्यास्तसँगै अवतरण भइरहेको हवाईजहाज । कैयौं दिनयता उपत्यकामा वायु प्रदूषणका कारण मौसममा दिनहुँ खराबी देखिँदै आइरहेको थियो । जसका कारण जनजीवन निकै प्रभावित भएको थियो । हालै परेको वर्षाका कारण प्रदूषणमा कमी सँगसँगै मौसम खुलेको छ । उज्यालो घाम र प्रदूषणको गिरावटसँगै उपत्यकाबासी राहतको सास फेरेका छन् । तस्वीर: नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्