मनिषा कोइरालाको ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक (भिडिओसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

चर्चित नायिका मनिषा कोइरालाले ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छिन् ।

महाशिवरात्रीको अवसर पारेर कोइरालाले आफ्नै स्वरमा रेकर्डिङ गरिएका ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी हुन् । यसमा कोइरालासँगसँगै सुरेन्द्र श्रेष्ठ र सरस्वत्री खत्रीको पनि स्वर रहेको छ । यो मन्त्रको भिडियो निर्देशन तथा सम्पादन अनुप सापकोटाले गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्