फिड द निड नेपालद्वारा शैक्षिक सामाग्री वितरण (फोटोफिचर)



न्युज अफ नेपाल, मकवानपुर ।

राक्सिराङमा फिड द निड नेपाल संस्थाले चेपाङ बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । बालबालिकाको विकासका लागि शैक्षिक सामाग्रीले महत्वपूर्ण भूमिका खेल्न सक्ने संस्थाले बताएको छ ।

संस्थाले विपन्न तथा असहाय बालबालिकालाई सहयोग गर्दै आएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्