नेकपा ओली समूहको प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई


न्युज अफ नेपाल, काठमाडौ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली समूहले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बिहान बालुवाटारमा बसेका ओली समूहको केन्द्रीय कमिटी बैठकमा ज्ञवालाई पार्टी प्रव्रक्ताकाृ जिम्मेवारी दिइएको हो । यस्तै आजै ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति पनि घोषणा गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।