नेपालले विश्वकप खेल खेल्दै



न्युज अफ नेपाल, काठमाडौँ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप छनोट चरणका खेल तालिका सार्वजनीक गरेको छ ।

योसँगैं नेपालले खेल्न बाँकी रहेका खेलको मिति पनि तय भएको छ । जस‌‌ अनुसार नेपालले मार्च २५ मा ९चैत १२ गते० चाईनिज ताईपेसंग खेल्नेछ । अष्ट्रेलियासंग मार्च ३० मा (चैत १७ गते) खेल्नेछ भने जोर्डनसंग जुन ७ मा (जेठ २४ गते) हुनेछ ।

प्रतिक्रिया दिनुहोस्