बेहुलीमा स्वेता (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

नायिका स्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह राउतसँग आज लगन गाँठो कसेकी छन् । खड्काले काठमाडौंस्थित गोकर्ण रिसोर्टमा धुमधामका साथ विवाह गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्