विदेशी च्यानलमा क्लिन फिड भएन अझै कार्यन्वयन !(भिडियो)



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू भएको एक महिना बित्दा पनि कार्यन्वयन नभएको पाइएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले कार्तिक ६ गते सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको थियो ।

‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्ने बताए पनि त्यो कार्यन्वयनमा नआएको पाईएको हो ।

भारतीय टेलिभिजन क्लर्समा लगातार विज्ञापन बजेको देख्न सकिन्छ । नेपालमा पर्सारण भइरहेको उक्त टेलिभिजनमा देखिरहेको यो विज्ञापन हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्