तिमी नआउनु



  • डा.सुमनकुमार रेग्मी

तिमी नआउनु मलाई भेटन् कहिँ ।
म पर्खन अब तिमीलाई सक्दिन ।।
सँधैसंधै तिमी नआउनु जहिकहिँ ।
अब म तिम्रोसाथ दिन सक्दिन ।।

अब तिमी आफ्नो आँखामा हेर ।
देखेनौं भने अब पिर नमान्नु ।।
अब तिम्रो छेउमा पनि नहेर ।
अब अंगालोमा कोशीस नगर्नु ।।

विर्सिएर अब सारा दुःख ।
आफ्ैमा सिमीत गराउँदछु।।
देखेर भएपनि तिम्रो चाहान्न म सुखः ।
भटेनौं भने पनि म दुख विसाउँछ। ।
जन्मस्थानः वीरगंज । हालः कोपण्डोल ल.पु ।

 

प्रतिक्रिया दिनुहोस्