न्युज अफ नेपाल,काठमाडौं ।
आज थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएका छ । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै आज काठमाडौं उपत्यकामा १२६१ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ९७६ जना, ललितपुरका २०४ र भक्तपुरका ८१ जना छन् ।











प्रतिक्रिया