विकास भट्टराई,काठमाडौं ।
राष्ट्रिय सभा सदस्यका लागि मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री लगायतका पदमा नियुक्ति हुन सर्वोच्च अदालतले बाटो खोलि दिएको छ ।
सर्वोच्च अदालत अन्तर्गत संबैधानिक इजलासले यसअघि दिएको अन्तरिम आदेशलाई खारेज गरेपछि गौतमलाई मन्त्रीलगायतका पदमा नियुक्ति हुन बाटो खुलेको हो ।











प्रतिक्रिया