आज देशभर थप १ हजार ९५४ जनामा कोरोना संक्रमण, ११ संक्रमितको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप १ हजार ९५४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा यता देशभर २ हजार ९८१ जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।

आज देशभर थप ११ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।