डिसेम्बरमा कोरोना खोप ल्याउने चीनको तयारी, एक खोपको १५ हजार रुपैयाँ



Small bottles labeled with “Vaccine” stickers stand near a medical syringe in front of displayed “Coronavirus COVID-19” words in this illustration taken April 10, 2020. REUTERS/Dado Ruvic/Illustration

बेइजिङ ।

चिनको एक औषधि कम्पनीले निर्माण गरेको कोभिड १९ को खोप डिसेम्बरसम्ममा बजारमा आउने भएको छ ।

सिनोफार्म नामक औषधी कम्पनीले निर्माण गरेको सो खोपको मूल्य समेत तोकिएको छ । एक खोपको १४० डलर तोकिएको छ । जस हनुसार नेपाली १५ हजार जति पर्ने छ । चीन सरककारले खोपबारे बेला बखतमा जानकारी गराइरहेको छ ।

हाल विश्वभर अन्तिम चरणमा पुगेका ६ खोपमध्ये धेरै जसो चिनियाँ भएको बताइएको छ । तर विश्वव्यापी परीक्षण खोप गर्नुपर्नेमा चीनले अत्याधिक संक्रमण भएका स्थानमा परीक्षण गरेको बताइएको छ । युरोपियन विज्ञहरुले पनि चीनले विकास गरेको खोपप्रति सकारात्मक अभिव्यक्ति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्