काममा निस्केकी महिलामाथि यौन आक्रमण, अवस्था चिन्ताजनक



न्युर्योक । न्यूयोर्कमा काममा हिडेकी महिलालाई यौन आक्रमण गर्दा कोमामा गएकी छिन । मंगलबार बिहान न्यूयोर्क शहरमा उक्त यौन आक्रमण भएको थियो ।
ती यौन आक्रमणकारीले महिलाले लगाएको सुरुवाल तान्ने प्रयास गरेका थिए । महिलाले प्रतिवाद गरेपछि ती महिलामाथि कुटपीट समेत गरिउको थियो । ती महिला ब्रुकलिन विलिम्सबर्ग नजिक उनले लगाएको उनले लगाएको सुरुवाल खोल्न कोसिस गर्दै निर्ममता पूर्वक कुटेको दृष्य प्रहरीले फेला पारेको छ ।
ती ब्यक्ति अहिले सम्म पक्राउ गर्न सकेको छैन ।

प्रहरीले उक्त संदिग्ध र अपराधीलाई व्यापक रुपमा खोजी गरी रहेको छ भने उक्त व्यक्तिले पहेलो टाउको छोप्ने लुगा र गाडा रंगको पाइन्ट लगाएको तस्बिर सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्