कोरोनाबाट थप एकको मृत्यु,मृतकको कुल संख्या ५८ पुग्यो



न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङका ७७ बर्षीय वृद्धको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा साउन १९ गते मृत्यु भएको हो ।

ज्वरो तथा श्वाश्प्रश्वासको समस्या देखिएपछि अस्पताल लगिएको थियो । उहाँमा मधुमेह र उच्च रक्तचापको पनि समस्या रहेको हालसम्म ५८ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्