स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. उप्रेति नियुक्त



न्युज अफ नेपाल, काठमाडौं । 

स्वास्थ्य बीमा बोर्डमा पूर्व स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतिलाई सरकारले नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. उप्रेतीलाई चार बर्षको लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्