त्रिविमा लगाइएको ताला खोल्न उच्च अदालत पाटनको आदेश


न्युज अफ नेपाल,काठमाडौं ।

त्रिभुवन विश्वबिद्यालयमा लगाएको ताला खोल्न माग गर्दै त्रिबिका कर्मचारीले हालेको रिटकोसुनुवाईगर्दे उच्च अदालत पाटनले ताला खोल्न आदेश दिएको छ ।

न्यायाधीश राम बहादुर थापाको एकल इजलासले उक्त आदेश दिएको हो । गत साउन ५ गते देखि त्रिबि कांग्रेस समर्थक प्राध्यापक संघ लगायतले ताला लगाएका थिए ।

हेर्नुहोस्  आदेशको पूर्णपाठ…

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।