भारतमा एकै दिन थपिए २९ हजार बढी कोरोना सङ्क्रमित



न्युज अफ नेपाल, नयाँडिल्ली ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ह्वात्तै बढेको छ । बुधबार कोरोना भाइरस संक्रमितको संख्या बढेर एकैदिन साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्