किशोरीमाथि सामुहिक वलात्कार गर्ने २ जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, कपिलवस्तु ।
कपिलवस्तुमा १८ वर्षीया किशोरी माथि सामुहिक बलत्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका–२ कुदानका उनीहरुलाई प्रहरीले आज मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका ४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही ठाउँ डालपुर बस्ने ३० वर्षीय लोकनाथ यादव रहेका छन् ।