न्युज अफ नेपाल, अछाम ।
अछामको मंगलसेनमा एक दर्दनाक घटना घटेको छ । आफ्नै ससुराले बुहारीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् । बुहारीलाई ससुराले कुट्दै गरेकाे भिडियाे श्रीमानले बनाएका छन ।
यसरी एक महिला माथि बेल्ट बर्सदा अर्काे महिलाले हेरेर बसेकाे पनि भिडियाेमा देखिन्छ ।
सामाजिक सन्जालमा कुटपिट गरेकाे भिडियाे सार्बजनिक भएपछि विभिन्न व्यक्तिहरूले आलोचना गरेका छन ।
दाेषिकाे पहिचान गरी कार्वाहीकाे माग गरीरहेकाे याे भिडियाे हेर्नुहाेसः
https://twitter.com/KeshavJ91874601/status/1280188849692368896











प्रतिक्रिया