पूर्व राजा ज्ञानेन्द्रको जन्म दिनः कमल थापाद्वारा शुभकामना व्यक्त


न्युज अफ नेपाल, काठमाडौँ ।

आज पूर्व राजा ज्ञानेन्द्र शाहको जन्म दिन परेको छ । पूर्व राजा ज्ञानेन्द्र को ७४ औं जन्म दिनको अवसरमा राष्टिय प्र जातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले शुभकामना दिनुभएको छ ।

शाहले राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर आफ्नो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेका छन् ।