नेपाल पर्यटन बोर्डको टोली गोसाइकुण्डको नयाँ पदमार्गमा



सरस्वती न्यौपाने, रसुवा ।

रसुवा नुवाकोट पर्यटन समाज र नेपाल पर्यटन बोर्डको सयुक्त रूपमा गठित टोली काठमाडौंको बुढानिलकण्ठबाट नुवाकोट हुँदै गोसाईकुन्डको नयाँ पदमार्ग अध्ययनको लागि शुक्रबार रसुवा प्रस्थान गरेका छ ।

छ सदस्यीय टोलिले आठ दिनको समयमा सम्भाव्यता अध्ययन गर्ने छ । टोलिमा समाजका वरिष्ठ उपाध्यक्ष शिव लामिछाने,दिनेश तामाङ,गगनराज न्यौपाने,उर्जा तामाङसहित पत्रकार अशोक शिलवाल र सुरेन्द्र राना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्