जापानद्वारा सहयोग



काठमाडौं, (नेस)

जापानले नेपाललाई दिदै आएको अनुदान सहयोग विस्तार गरेको छ । जापानले ३ सय मिलियन जापानी येन नेपालको आर्थिक र सामाजिक विकासका लागि सहयोग गरेको हो ।

नेपालका लागि जापानी राजदूत एसआईजीओ मासामीची र अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग महाशाखाका सहसचिव श्रीकृष्ण नेपालबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्