सबै कर्मचारीको एक लाख रुपैयाँबराबरको कोरोना बीमा निःशुल्क



न्युज अफ नेपाल, काठमाडौं ।

स्थायी तथा करारका सबै कर्मचारीको रु एक लाख बराबारको कोरोना बीमा गरिने भएको छ । आव २०७७०७८ को बजेटमा उक्त ब्यवस्था गरिएको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।

यस्तै गोष्ठी फर्निचर गाडी विदेश भ्रमण, बजेट कटौती सबै प्रकारका भत्ता खारेज गरिएको छ । कुनै एक संस्थाबाट पाए अर्को निकाय वा संस्थाबाट अनुदान नपाउने ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्