बजेट बोकेर अर्थमन्त्री संसदमा पुगे



न्युज अफ नेपाल,काठमाडौं ।

आर्थिक वर्ष २०७७/७८ को अनुमानित आयव्यायसहित बजेट प्रस्तुत गर्न अर्थमन्त्री डा. युवराज खतिवडा संघीय संसद्मा पुग्नुभएको छ । अर्थमन्त्रीले संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ । यसअघि अनुमोदन गर्नका निम्ति मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । बैठकले बजेट स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्