बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक शुरू



न्युज अफ नेपाल,काठमाडौं ।

आर्थिक वर्ष २०७७/७८ को बजेट अनुमोदन गर्नका निम्ति मन्त्रिपरिषद्को बैठक शुरू भएको छ ।

बैठकले बजेट स्वीकृत गरेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्