न्युज अफ नेपाल, काठमाडौँ ।
लकडाउनको मारमा परेका बेसहारा र मजदुरलाई लगनखेल समाजले निशुल्क खाना खुवाउदै आएको छ । समाजले चैत्र २५ गतेदेखि सुरु गरेको यस अभियानमा सयौँ मानिसलाई बिहानको खाना निशुल्क खुवाइने गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण सिंगो देश लकडाउनमा छ ।
तस्वीर : उजोल डंगोल
प्रतिक्रिया