शिवरात्रीमा ‘शंकरा शिव शंकरा’


न्युज अफ नेपाल, काठमाडौँ ।

शिव महिमा समेटेर शिवरात्री मनाउदै गर्दा ‘शंकरा शिव शंकरा’ सार्वजनिक भएको छ ।

भजनमा विजय श्रेष्ठको स्वर, सुवाश गौतमको शब्द, सुवाश प्रधानको संगीत संयोजन रहेको छ । अडियो सार्वजनिक गरिएको भजनमा चन्द सिंहको संयोजन, गोभिन्द सोनीको मिक्सिंग मास्टरिंग रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।