अज्ञात समूहद्वारा दुई वटा स्काभेटरमा आगजनी



न्युज अफ नेपाल, डोटी ।

अज्ञात समूहले डोटीको सायल र आदर्श गाउँपालिकाका दुई वटा स्काभेटरमा बुधबार राति आगजनी गरेको छ ।

बाटो निर्माण गर्दै गरेको सायल गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका वडा नं. ३ काँडी स्याउलेमा राखिएको आन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज काठमाण्डौंको बा १ क २१५९ नम्बरको डोजरमा आगजनी गरिएको हो ।

घटनाको थप अनुसन्धान चलिरहेको प्रहरील जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्