न्युज अफ नेपाल, काठमाडौँ ।
अबदेखि वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिँदा पासपोर्टमा ई–स्टिकर दिन सुरुआत गर्दैछ ।
वैदेशिक रोजगार विभागले मंगलबारदेखि नै पासपोर्टमा टाँस्ने भौतिक ‘स्टिकरको सट्टा ई–स्टिकर दिन सुरुआत गर्न लागेको हो ।
यसबाट दलालहरुले नक्कली स्टिकर बनाएर भारतको बाटो सोझासाझा व्यक्तिलाई विदेश पुर्याउने क्रम निरुत्साहित हुने विभागले बताएको छ ।











प्रतिक्रिया