बेपत्ता भएको पाँच दिनपछि घलेको शव फेला



काठमाडौँ । गत शुक्रबार काभ्रेको भुम्लु गाँउपालीका १० स्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । फेला परेको शव मिलन घलेको रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलका दुई जना र अन्य दुई स्थानिय र्‍याप्टिङ्ग टोलीको संयुक्त टोलीले चौरी देउराली गा।पा ८ खरेघाट स्थित सुनकोशी नदीको किनारमा घलेको शव फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्