काठमाडौं । सार्वेच्चमा अदालतकाे न्यायाधीश नियुक्तिका लागि पाँच जनाकाे नाम सिफारिस गरिएकाे छ । न्यायाधीशका लागि हरि फुयाँल, कुमार रेग्मी, मनोज शर्मा, उच्च अदालतको न्यायाधीशबाट प्रकाश ढुंगाना र सुष्मालता माथेमा नियुक्तिका लागि सिफारिस हुनुभएको हो ।

प्रतिक्रिया