काष्ठमण्डपमा बास्केटबल



काठमाडौं, (नेस)
काष्ठमण्डप विद्यालयको आयोजनामा चौथो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा १० ब्वाइज टिमको सहभागिता रहने काष्ठमण्डपका ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् । प्रतियोगितामा आयोजक काष्ठमण्डप र डिफेन्डिङ च्याम्पियन मल्पीको २–२ सहित साइपाल एकेडेमी, ग्लोबल, एस, जेभियर इन्टरनेसनल, ट्रिनिटी र नामीको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्