तेह्रथुम, म्याङलुङ नगरपालिका-३ बस्ने १३ वर्षीया बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका बस्ने पाँचथर कुम्मायक गाउँपालिका-४ रानीगाँउका २३ वर्षीय सन्तोष लिम्बुलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।