काठमाडौं, (नेस)
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशकशेर जबराले मुलुकमा बढ्दै गएको महँगी र भ्रष्टाचारलाई सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभएको छ ।
उहाँले दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले अनियमितता गर्ने कर्मचारी, व्यापारी, राजनीतिज्ञ, समाजसेवीलगायतलाई दण्डित गर्नुपर्नेमा जोड दिँदै देश विकासका लागि भ्रष्टाचार बाधक रहेको बताउनुभयो ।
बजार नियमन र अनुगमनलाई सरकारले तीव्रता दिन नसकेको उहाँको आरोप थियो ।











प्रतिक्रिया