रातो मच्छिन्द्रनाथको रथ बिहीबारदेखि तान्न शुरू गरिएको छ। ललितपुरको पुल्चोकमा बनाइएको रथ पुल्चोकबाट तानेर साँझ गाबहाल पु¥याइएको छ। रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्राका रूपमा मानिन्छ।