काठमाडौँ, ३ जेठ । स्थानीय तह पहिलो चरणको निर्वाचनको मतगणनाको मत परिणाम आउने क्रम जारी छ ।
आज दिउँसो ४ बजेसम्म विजयी घोषित मतगणनाको परिणाम यस प्रकार छ ः
दलगत आधारमा
१। नेपाली काँग्रेस ः प्रमुख÷अध्यक्ष–१९, उपप्रमुख÷उपाध्यक्ष – ११
२। नेकपा ९एमाले० ः प्रमुख÷अध्यक्ष–१६, उपप्रमुख÷उपाध्यक्ष – १८
३। नेकपा ९माओवादी केन्द्र० ः प्रमुख÷अध्यक्ष–सात, उपप्रमुख÷उपाध्यक्ष– तीन
४। राप्रपा ः उपप्रमुख – एक
५। स्वतन्त्र ः प्रमुख – एक, उपप्रमुख – एक