बैद्य माओबादी दुई वडामा विजयी



नेपाल समाचारपत्र, काठमाडौं
नेकपा क्रान्तीकारी माओबादीले दुई स्थानमा आफ्नो जित हाँशील गरेको छ ।

क्रान्तिकारी माओवादीले बाग्लुङ र दैलेखमा वडा अध्यक्ष पदमा बिजयि हाँशील गरेको सो पार्टीले बताएको छ । बाग्लुङको ढोरपाटन ३, र दैलेखमा बिजयि भएको अखिल क्रान्तिकारीका केन्द्रिय सचिबालय सदस्य अमृत चापाईंले जानकारी दिनुभयो ।

क्रान्तिकारी माओबादीले पार्टीको बैधानिक मोर्चा देशभक्त जनगणतान्त्रीक मोर्चालाई उपयोग गरेर चुनावमा भाग लिएको हो ।

प्रतिक्रिया दिनुहोस्