बागमती १ मा कांग्रेस विजयी



हेटौंडा, (नेस) पूर्वी मकवानपुरको वागमती गाउँपलिकामा नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र वाइबा विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी यमुना राईलाई पराजित गरेका हुन् । निकै प्रतिस्पर्धामा रहेको उक्त वडामा काग्रेस उम्मेदवार वाइबाले विजयी मत प्राप्त गरेका हुन् ।

विजय भएका वाइबाले ३ सय ३६ र पराजित राईले ३ सय ३२ मत प्राप्त गरे । एमालेले भने २ सय १५ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्