रसुवाको उत्तरगया गाउँपालिकामा कांग्रेसको अग्रता



नेपाल समाचारपत्र, रसुवा । उत्तरगया गाउँपालिकामा ६ सय मत गन्दा नेपाली कांग्रेस अगाडी देखिएको छ । नेपाली कांग्रेसका उपेन्द्र लम्सालको एक सय ४८, नेकपा एमालेका अशोक घिमिरेको एक सय ६२, नयाँ शक्तिका इन्द्र प्रसाद सापकोटाको एक सय ६४ र नेकपा माओवादीका मेघनाथ घिमिरेको ५४ मत आएको छ । वडामा भने नयाँ शक्ति अगाडी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्