इन्द्रसरोवर गाउँपालिकामा २५ प्रतिशत मत



हेटौंडा,(नेस)

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा २५ प्रतिशत मत खसेको छ ।
अहिलेसम्म विभिन्न बुथमा गरी त्यति मत खसेको इन्द्रसरोवरका निर्वाचन अधिकृत हरिप्रसाद पन्तले जानकारी दिए ।

इन्द्रसरोवर गाउ“पालिकामा ९६ उम्मेदवार, ५ वटा वडा, १४ मतदान केन्द्र र १० हजार २ सय ५ मतदाता छन् । ८५ प्रतिशतले मात्र मतदाता परिचयपत्र लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्