नदीमा डुबेर मृत्यु 



नेपाल समाचारपत्र,  बर्दीया ।

सुर्यपटुवा–३ कैलासी बस्ने कविता सुनारको ३ बर्षीय छोरा रेमन सुनारको सोमबार कर्णाली गेरुवा नदीमा डुबेर मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्