सिताराम सम्मानित



गायक तथा सिताराम पोखरेल खोटाङमा सम्मानित भएका छन्।उनलाई गीत संगीतको क्षेत्रमा योगदान पुर्याएवापत खोटाङ उद्योग बाणिज्य संघले गीत संगीतको क्षेत्रका साथमा नेपाल आयाल निगमको निर्देशक भई खोटाङमै पहिलो पेट्रोल पम्प सञ्चालनका लागि गरेको सहयोगका कारण दित्तेलमा आयोजित समारोहका बिच सम्मान गरिएको हो। गायक पोखरेललाई खोटाङका प्रमूख जिल्ला अधिकारी प्रल्हाद पोखरेल र संघका अध्यक्ष राजेन्द्र लयालुले संयुक्तरुपमा सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्