काठमाडौँ। प्रत्येक २ मिनेटमा १ जना गर्भवती तथा सुत्केरी आमाको मृत्यु हुने गरेको छ । यो रोकथाम गर्न सकिने कारणहरुको अवलम्बन समयमै नगरेका कारण मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको
काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आज २२ औँ स्थापना दिवस मनाउँदै छ। प्रतिष्ठानले २२ वर्षमा एमडी,एमएस र डिएम,एमसीएचसहित विभिन्न विषयका ३ हजार २ सय ४६ दक्ष जनशक्ति उत्पादन
तपाईंले चिनेजानेका मानिस वा आफन्त बाथरुममा नै मस्तिष्कघात भएको, हृदयघात भएको र कतिपयलाई प्यारालाईसिस भएको वा कतिपयको जीवन नै समाप्त भएको त पक्कै सुन्नु भएको छ, तर किन यसो हुन्छ
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालभित्र रहेको सुरेश वाग्ले क्यान्सर अस्पतालको तेस्रो तलामा एक महिला आर्थिक अभावमा छटपटाइरहेकी छन् । हेमोलायलासिस युनिट ‘ए’ को ७ नम्बर बेडमा उपचार गराइरहेकी रञ्जिता महतलाई
बाजुरा । बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ। जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। रेबिजविरुद्धको
एजेन्सी । सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको ‘एमआरएनए’ खोपको परीक्षण सुरु भएको छ । बेलायतका ५२ वर्षीय स्टिभ यङ माथि पहिलो परीक्षण गरिएको छ । गत अगस्टम
काठमाडौं । पछिल्ला दिनमा देशमा चर्किँदो गर्मीसँगै परेको लामो खडेरीले वातावरण प्रदूषित भएको छ । वातावरण प्रदूषित हुँदा देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । अझ पछिल्ला
काठमाडौं । देशका सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु हुँदै छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आजदेखि झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा
काठमाडौँ। विश्वव्यापी जनसंख्याको लगभग ६० प्रतिशत मानिस काममा संलग्न हुन्छन् । सबै कामदारहरूको सुरक्षित र स्वस्थ वातावरणको मौलिक अधिकार ठूलो महत्त्वको बिषय हो । कार्यस्थलहरूमा हाम्रो जीवनको कति समय बित्छ
काठमाडौँ। फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसोन)को अध्यक्षमा पुनः डा. भोला रिजाललाई चयन गरिएको छ। आज काठमाडौंमा आयोजित फेसोनको बार्षिक साधारण सभाले डा. भोला रिजाललाई पुनः अध्यक्षमा मनोनित गरेको हो। यसअघी
काठमाडौँ। दक्षिण एसियामा क्यान्सरका कुल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको दावी गरिएको छ । कान्तिपुर डेन्टल कलेज (केडीसी)र नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीको आयोजनामा शनिवार वसुन्धरामा आयोजित मुखको
गोरखा। गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ । आइतबार गोरखा अस्पतालमा शल्यक्रिया गरेर ती पुरुषको मलद्वारबाट बोत्तल निकालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट
काठमाडौं । हङकङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एभरेष्ट मसला उद्योगका मसलाहरूमा कीटनाशक इथाइलिन अक्साइड फेला परेको दाबी गर्दै ती मसलाको प्रयोग नगर्न र बजारमा भएको मसला फिर्ता लैजान भारतीय
काठमाडौं । कोभिड–१९ एक व्यक्तिबाट अर्को व्यक्तिबाट सर्ने माध्यमको विषयमा विभिन्न विज्ञहरूले विभिन्न दाबी गर्दै आए पनि अन्ततः कोभिड हावाबाट फैलिएको प्रमाणित भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र
जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)र विश्व भरका ५०० विज्ञहरूले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन् । यस सम्बन्धमा अहिलेसम्म विभिन्न विज्ञहरूले विभिन्न दाबी गर्दै आएका थिए । यस
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन कार्य गर्नु कानुनविपरीत भएको जनाएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले अपिल जारी गर्र्दै मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा
काठमाडौँ। राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद कुमार यादव नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रिस्तरिय निर्णय गर्दै डा यादवलाई ट्रमा सेन्टरको निमित्त
काठमाडौँ । सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई
काठमाडौँ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसँग नेपाली पत्रकारिता क्षेत्रमा स्वास्थ्य पत्रकारिता गर्दै आएका पत्रकारहरुको स्वास्थ्य मन्त्रालयमा अनौपचारिक भेटघाट हुनुका साथै विविध विषयमा छलफल गरेका छन् । सोही
दोलखा। धुलिखेल अस्पतालले सञ्चालनमा ल्याएको सामुदायिक स्वास्थ्य सेवा कार्यक्रम देशकै नमुना स्वास्थ्य कार्यक्रमका रुपमा दोलखामा परिचित भएको छ । कार्यक्रमकी संयोजक लक्ष्मी भट्टराई भन्छिन् धुलिखेल अस्पतालले दोलखाको ९ वटा स्थानीय