स्याङ्जा। स्याङ्जाको चापाकोट नगरपालिका–९ सेराकी ५२ वर्षीया लक्ष्मी खनालको दिनचर्या दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर चापाकोट बजारमा बेच्नमै व्यस्त हुन्छ । आफूले उत्पादन गरेका तरकारी
स्याङ्जा। खोलाछेउ भेटिएकी नवजात शिशु जिल्ला अस्पताल स्याङ्जामा छन् । वैकल्पिक अभिभावकको खोजीमा उनलाई अस्पतालमा राखिएको हो । अस्पतालका कर्मचारीले नै अहिले उनको खानपान, रेखदेख र स्वास्थ्योपचार गरिरहेका छन् ।
स्याङ्जा। स्याङ्जाको वालिङमा सम्पन्न भएको आठौँ आह«न्त स्मृति कपको उपाधि पर्वत ईङलिस बोर्डिङ स्कुलले जितेको छ । वालिङ खेलमैदानमा भएको फाईनल खेलमा पर्वत ईङलिस बोर्डिङ स्कुलले बालविद्या विकास बोर्डिङ स्कुल
बागलुङ। जिल्लाको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन् । घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए
लमजुङ। उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ स्थित तातोपानी कुण्डको स्तरोन्नति कार्य सम्पन्न भएको छ । जगतमा रहेको तातोपानी कुण्डलाई केही वर्ष अघि मर्स्यास्र्याङ्दीमा आएको बाढीले बगाएपछि गाउँपालिकाले स्तरोन्नति गरेको हो
स्याङ्जा। जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ५ पाँडेथोक र वडा नं ६ को पाखुरे गाउँमा खानेपानीको हाहाकार भएको छ । गाउँ नजिकैको सामुदायिक वनमा लागेको
लमजुङ। लमजुङमा बसोबास गर्दे आएका कृषकहरु मध्ये ९८ प्रतिशत कृषककहरु सरकारी अनुदानबाट वञ्चित भएको पाइएको छ । सातौँ कृषि जनगणनाका तथ्याङका अनुसार कृषकहरुको हितका लागि सरकारले वितरण गर्ने अनुदानबाट कृषक
कास्की । विगत १० वर्षदेखि उत्तर पुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै माध्यमिक शिक्षा एसईईका उत्तर पुस्तिका परीक्षण बुधबारदेखि कास्कीमा स्थगित भएको छ । कास्कीमा उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षकहरुले
कास्की । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई अभिमुखीकरण गरिएको छ । पशु स्वास्थ्य तथा पशु सेवा परिषद्को आयोजनामा सोमवार गण्डकी प्रदेशमा रहेका पशु स्वास्थ्य तथा पशु सेवा प्राविधिक एवं
म्याग्दी। पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहीबारदेखि सुरु भएको किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास तालिम सम्पन्न भएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध
कास्की । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरि बहादुर चुमानले गण्डकीमा आगामी वर्ष लगानी सम्मेलन गर्ने बताएका छन् । आइतवार आर्थिक मामिला मन्त्रालयको पदभार ग्रहण गर्दे मन्त्री चुमानले आगामी
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार
पोखरा । गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको छ । शुक्रबार बसेको प्रदेश अधिवेसनको पहिलो बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले बहिष्कार गरेका थिए ।
पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय
म्याग्दी। पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा हिजो (बिहीबार)देखि किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास तालिम सुरु भएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार
स्याङ्जा। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँसटारीमा विविध धार्मिक कार्यक्रम हुने भएको छ । वैशाख ७, ८ र ९ गते यहाँ रहेको श्री दुर्गा पाञ्चायन मन्दिरमा १ सय ८ शिवलिङ्ग दत्तात्रय, राधाकृष्णको
कास्की । नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३० औँ साधारण एवं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लिलकाजी गुरूङलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुवर्ण
म्याग्दी। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण बन्द पर्यटक सूचना केन्द्र म्याग्दीमा पुनः सञ्चालन भएको छ । नयाँ वर्ष २०८१ सालको सुरुवातसँगै पर्यटकहरुलाई लक्षित गरेर आज (शनिवार)देखि पर्यटक
पर्वत। नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् । पहाडीले निकटतम् प्रतिद्वन्द्धी पदमपाणि शर्मा भन्दा एक सय २१ मत बढी प्राप्त गरेका हुन् । पहाडीले दुई
कास्की । चैत २५ गतेबाट जारी १२औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । आलु महोत्सव अन्तर्गत महोत्सव संचालन भएको पाँचौं