नेपाल समाचारपत्र, बुटवल। स्वास्थ्य केन्द्र स्थापना भएको २४ वर्षपछि एक्सरे मेसिन सेवा शुरु भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका धकधई स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भवन निर्माण भए पछि एक्सरे र भिडियो
नेपाल समाचारपत्र, बुटवल । दोस्रोे सडक खाना महोत्सवको साढे दुई लाख दर्शकले अवलोकन गरेका छन्। तीन दिने सडक खाना महोत्सवमा ६ करोड बढीको कारोबार भएको संघका कोषाध्यक्ष टंकप्रसाद पराजुलीले बताउनुभयो।
नेपाल समाचारपत्र, बुटवल। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मानव कलंकका रूपमा रहेको छाउपडी प्रथामा जाने र पठाउने दुवैलाई कडा कारबाही गरिने बताउनुभयो। मुलुकका केही जिल्लामा अझै पनि छाउपडीका घटना रहेका छन् भन्दै
नेपाल समाचारपत्र, बुटवल । बुटवलमा दोस्रोे सडक खाना महोत्सव शुरू भएको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण
नेपाल समाचारपत्र, बुटवल। उद्योग वाणिज्य संघ बुटवलको आयोजनामा बुधबारदेखि शुरू हुने २०औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को पूर्वसन्ध्यामा जनचेतनामूलक मोटरसाइल र्याली प्रदर्शन गरिएको छ। र्यालीको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका मेयर
नेपाल समाचारपत्र, बुटवल। अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल–७ दिपनगरले विभिन्न क्षेत्रमा करिब चार करोड रुपियाँ ऋण लगानी गरेको छ। ३ करोड ६३ लाख ५९ हजार ९ सय ४१ रुपियाँ
यमलाल भुसाल, बुटवल । प्रदेश ५ लाई लागुु औषध मुुक्त प्रदेश बनाउन सरकारले अभियान थालेको आन्तरीक मामिला तथा कानुुन मन्त्री कुुल प्रशाद केसीले बताउनुुभयो । विहिवार बुुटवलमा निजामति कर्मचारी श्रीमती
नेपाल समाचारपत्र, बुटवल । प्रदेश पाँच सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले प्रदेशको स्थायी राजधानी तोक्नका लागि सबै दलका शीर्ष नेताहरूको विषय बन्नुपर्ने बताउनुभएको छ।
नेपाल समाचारपत्र, बुटवल। राज्यको कर नीति व्यवसायीमुखी नहुँदा व्यवसायी करको मारमा परेको ट्रक व्यवसायीले गुनासो गरेका छन्। पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा आबद्व व्यवसायीले सरकारले आउँदो पौष १ गतेदेखि ढुवानीमा अनिवार्य
यमलाल भुसाल, बुटवल । बुटवलमा भएको मानव अधिकार सम्बन्धि राष्ट्रिय सम्मेलनले २६ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । मंगलवार देखि शुरु भएको नेपाल बार एशोसियशनले आयोजना गरेको मानव
बुटवल, (नेस)। रुपन्देही र कपिलवस्तु जिल्लामा सञ्चालित इट्टा उद्योगमध्ये १२ वटा उद्योगले बालश्रम मुक्त रहेको भन्दै सम्मानित भएका छन्। वेटर ब्रिक नेपालले इट्टा उद्योग बालश्रम मुक्त बनाउने अभियान छ वर्षदेखि
नेपाल समाचारपत्र, बुटवल। ज्यानमारा सडकका रूपमा परिचित बुटवल–पाल्पा सडकअन्तरर्गत सिद्धबाबा खण्डमा एक महिनाभित्र सुरुङ मार्गको टेन्डर गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले बताउनुभएको छ। तराई र पहाडलाई जोड्ने
नेपाल समाचारपत्र, बुटवल। रुपन्देही जिल्लाका स्थानीय तह तिलोत्तमा, सैनामैना र ओमसतियाका नगर प्रहरीलाई ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रले आधारभूत तालिम प्रदान गरेको छ। नगर प्रहरीको कार्य सम्पादनलाई प्रभावकारी बनाउन
नेपाल समाचारपत्र, बुटवल। प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका सटरहरूमा व्यवसाय सञ्चालन गरेकालाई हटाउने निर्णयको विरोधमा व्यवसायीहरू अदालत जाने भएका छन्। सरकारले आउँदो मंसिर मसान्तसम्म खालि गर्नेे निर्णय गरेसँगै अस्पतालका
यमलाल भुसाल, बुटवल । नेपालको अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा तत्काल नेपाली सेनाको टुकडी राख्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। भूमिको रक्षा नेपाली जनताको स्वाभिमान र राष्ट्रियताको सवाल
यमलाल भुसाल, बुटवल। गीत–संगीत बजाएबापत प्राप्त हुने रोयल्टी कलाकारको पेन्सनसरह हुने हुँदा त्यसलाई थप व्यवस्थित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।सोमबार बुटवलमा आयोजित प्रतिलिपि अधिकार एवं संगीत रोयल्टी व्यवस्थापन विषयक अन्तरक्रियामा
यमलाल भुसाल, बुटवल । बुटवलवाट भारतका विभिन्न स्थानमा ट्राभल एण्ड टुर्स मार्फत संचालन गरिएका बसमा विचौलिया राख्ने काम र टिकटमा दिने कमिशनकोे पूर्ण रुपमा बन्देज लगाउने निर्णय भएको छ ।
यमलाल भुसाल, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बिहिबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ । वडानम्बर ७ को
नेपाल समाचारपत्र, बुटवल।त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी अध्ययनको प्रारम्भिक प्रतिवेदन एक कार्यक्रमबीच सार्वजनिक गरेका छन्। रुपन्देही जिल्लाको रुद्रपुर
नेपाल समाचारपत्र, बुटवल। प्रदेश–५ को ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले ट्राफिक प्रहरीले स्थानीय प्रशासन, सरकार र सरोकारवाला निकायसँग मिलेर उपभोक्ताको हितमा काम गरिरहेको बताउनुभएको छ। रिपोर्टर्स्