टोक्यो,(एजेन्सी) । चार दशककै तुलनामा अहिले जापानमा बाल आत्महत्या दर निकै बढेको कुरा शिक्षा मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै जापानको स्थानीय सञ्चार माध्यमले जनाएको छ । गत वर्ष कोभिड १९ महामारीका
खार्तोम,(एजेन्सी)। सुडानको शसस्त्र फौजले विद्रोह गरेर सत्ता हत्याएयता सुडानका सडकहरूमा असन्तुष्ट जनताले व्यापक प्रदर्शन गर्न थालेका छन् । तिनीहरूले सेनाविरुद्ध गगनभेदी नारा लगाउँदै र राष्ट्रिय झण्डा फहराउँदै राजधानी खार्तोमलगायत अन्य
टोक्यो, (एजेन्सी) । जापानकी राजकुमारी माकोले राजकीय उपाधिलाई त्याग्दै आफ्नो कलेजका प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन् । जापानी कानुनअनुसार राज परिवारका महिला सदस्यहरूले सर्वसाधारणसँग विवाह बन्धनमा बाँधिने हो भने
काबुल, अफगानिस्तान । दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मङ्गलबार बेइजिङ ले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिवान सरकारले जनाएको छ
एजेन्सी । सुडानमा सेनाले सोमबार गरेको कूका विरुद्धमा व्यापक विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारी सुरक्षाकर्मीहरुले दमन गर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु १४०
वासिंगटन, (एजेन्सी) । अमेरिकाको लास भेगसस्थित एउटा होटेलमा विगत दुई दशकभन्दा लामो समयदेखि प्रदर्शनमा राखिएका विश्व विख्यात कलाकार पाब्लो पिकास्सोद्वारा तयार गरिएका एघारवटा कलाकृृति झण्डै ११ करोड अमेरिकी डलरमा लिलाम
ह्युस्टन, (एजेन्सी) । अमेरिकाको टेक्सास डिस्ट्रक्टविरुद्ध सातजना विद्यार्थीले पोशाक नियम नीतिअनुसार केटाहरूलाई लामो केश पाल्न प्रतिबन्ध लगाइएका कारण क्षतिपूर्ति माग गरेका छन् । यस सिलसिलामा विद्यालयका अधिकारीहरूले लामो केश पालेकै
वासिंगटन, (एजेन्सी) । अमेरिकाको पहिलो तथा अत्यन्तै दुर्लभ मानिएका सिक्कामध्ये एउटा सिक्का एउटा मिठाइको टिनभित्र संकलन गरेर लुकाइएको अवस्थामा फेला परेको छ । वेन्टवर्थ ब्युमोन्ट नामक व्यक्तिले नर्थअम्वल्र्यान्डको बाइवेल हलस्थित
इन्डिया न्युज नेटवर्क भारतका विदेशमन्त्री एस जयशंकरले शुक्रबार भारत भ्रमणमा आइपुगेकी बेलायती विदेश सचिव एलिजाबेथ ट्रससँग भेटघाट गरेका छन् । यसक्रममा दुवै नेतृत्वले दुई देशबीचको द्विपक्षीय सम्बन्धको व्यापक समीक्षा गरेका
खार्तोम, (एजेन्सी) । उत्तर अफ्रिकी मुलुक सुडानमा सेनाले सोमबार सरकारविरुद्ध विद्रोह गरेको छ । यसै दौडान सेनाले प्रधानमन्त्री अब्दुल्ला हम्डकसहित अन्य दर्जनौँ नेताहरूलाई गिरफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ
रोम । खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृत्याङ्गना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ । उनको टिकटक
खार्तुम । सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गरिफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुद्धारा जारी समाचारमा उल्लेख छ
एजेन्सी । साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ ।सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही
जाकर्ता, (एजेन्सी) । हालसालै निकै भाइरल हुन पुगेको एउटा टिकटकमा एकजना इन्डोनेसियाली महिलाले पतिको अल्छीपनाको विरोधमा उनको निकै महंगो पाल्तु माछा मारेर पकाएको देखिन्छ । टिकटक प्रयोगकर्ता मिया कुरिनियावानले ८
ह्युस्टन, (एजेन्सी) । अमेरिकाको टेक्सासस्थित एक अदालतले एकजना नर्सलाई टेक्सास हस्पिटलका चार जना बिरामीको हत्या गरेको आरोपमा दोषी ठहराएको छ । सरकारी वकिलहरूले विलियम जर्ज डेभिस नामक पुरुष नर्सले मुटुको
म्याड्रिड,(एजेन्सी) । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आइतवार मुलुकमा देहव्यापारलाई अपराधीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । भ्यालेन्सिया शहरमा आयोजित सोसलिस्ट पार्टीको तीन दिने बैठकको अन्त्यमा देह व्यापारले महिलाहरूलाई यौनदासी बनाउने विचार
इस्तानबुल, (एजेन्सी) । टर्कीका राष्ट्रपति रिसेप ताइएप एर्दोगानले अमेरिकासहित १० वटा पश्चिमी मुलुकका राजदूतलाई देश निकालाको तयारी गरेका छन् । राष्ट्रपति एर्दोगानले अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, डेनमार्क, जर्मनी, नेदरल्यान्डस, न्युजिल्यान्ड,
वोगोटा, (एजेन्सी) । कोलम्बियाको सबैभन्दा कुख्यात तथा ठूलो अपराधिक समूहका नाइके तथा लागुऔषध ओसार प्रसारका लागि लामो समयदेखि अत्यन्तै खोजीको सूचीमा रहेका व्यक्तिलाई पक्रन प्रहरी सफल भएका छन् । प्रहरीलाई
मस्को । रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार
एजेन्सी । सोमालियाको राजधानी मोगादिसु भन्दा केही बाहिरको राज्य गुरेल नगरमा शनिबार भएको भिडन्तमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । ज्यान जानेमा १७ जना इस्लामिक विद्रोही र